चाँगुनारायण नपामा मत गणना सुरु
भक्तपुर ३ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना साँझ ७ बजेदेखि सुरु भएको छ । नगरकोट मतदान केन्द्रको मतदान कार्य आज साँझ ५ बजे सकिएको पछि साँझ ७ बजेदेखि मतगणना सुरु भएको हो । उक्त केन्द्रमा यसअघिको मतदान बदर गरी आज पुन मतदान गरिएको थियो ।
मतगणनाका लागि चाँगुनारायण नपामा सर्वदलिय बैठक बसिसकेको र सो बैठकले ७ बजेबाट मतगणना गर्ने सहमति भए पछि मतगणना भएको हो। भक्तपुरका अन्य ३ नगरमा मतगणना जारी नै छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२