रुकुमको बाफिकोटमा माओवादी विजयी

भक्तपुर न्यूज

३ जेठ २०७४ २:२२

रुकुमको बाफिकोटमा माओवादी विजयी

काठमाडौं ३ जेठ । रुकुमको बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेस र एमालेको सयुंक्त प्यानललाई पराजित गरी नेकपा माओवादी केन्द्रका धर्मबहादुर केसी अध्यक्षमा विजयी भएका हुन् ।

केसीले ३ हजार ५६४ मत ल्याए भने कांग्रेस र नेकपा एमालेका सयुंक्त प्यानलका जनककुमार वाँठाले २ हजार ८१३ मत ल्याएका छन् ।

बाँफिको उपाध्यक्षमा पनि माओवादी केन्ऽकै मनकला पुन विजयी भएकी छन् । पुनले ३ हजार ५७९ मत ल्याइन भने कांग्रेस एमालेको सयुंक्त प्यानलकी व्युझना पुन देवकोटाले २ हजार १०२ मत प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *