विवाद सुल्झियो सूर्यबिनायक नपाको मतगणना सुरु गरिने
भक्तपुर २ जेष्ठ । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा बिवादका कारण रोकिएको मतगणना अव केही समयमै सुरु हुने भएको छ । सूर्यबिनायक नगरपालिका वडा नं १ को मत गणना सम्मपन्न भएपनि मतको परिणामा फरको आएको भन्दै दलहरुबीच बिवाद भएपछि मतगणना स्थगित भएको थियो । राजनीतिक दलहरुसँगको सर्वदलिय बैठक पश्चात गणना भएको मतलाई सदर मान्दै उक्त मत परिणामलाई मान्यता दिने सहमती भएको छ । प्रमुख जिल्ला अधिकारी , निर्वाचन अधिकृत र सर्वदलिय बैठक पश्चात गणना सकिएको मतकै आधारमा बिजय घोषणा गरिने र अन्य स्थानको मत गणनालार्य सुचारु दिने सहमती भएको हो । खसेको मतको आधारमा सूर्यबिनायक नपाको एक नं वडाको वडा अध्यक्षको पदमा सानुकाजी कायष्थको प्यानलले जीत हासिल गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२