भक्तपुर बाहिर पनि नेमकिपाले खाता खोल्यो
भक्तपुर २ जेठ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको वडा नं १ मा जित हासिल गरेको छ । यो सँगै जुम्लाको सिँजा गाउँपालिका वडा १ मा नेपाल मजदुर किसान पार्टीका वडा अध्यक्षसहित ५ वटै पदहरुमा जित हासिल गरेको छ ।
भक्तपुर नगरपालिकामा मजदुरले नै सबै वडामा जित हासिल गर्ने मजदुर किसान पाटीले दाबी गरेको छ । अन्य जिल्लामा पनि नेमकिपाको राम्रै मत आएको पार्टीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२