बिजुक्छेंद्वारा मतदान, ओलीले साढे ११ बजे मतदान गर्ने
भक्तपुर, ३१ बैशाख । संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज भएको मतदानमा भक्तपुरमा पनि उत्साहजनक रुपमा मतदान भैरहेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरको दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका छन् ।
यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने बिहान साढे ११ बजे बालकोट मतदान केन्द्रमा मतदान गर्ने छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२