मनकामना र चन्द्रागिरि केबलकार बन्द

भक्तपुर न्यूज

३० वैशाख २०७४ ६:१८

मनकामना र चन्द्रागिरि केबलकार बन्द

भक्तपुर ३० बैशाख । स्थानीय चुनावमा मनकामना केबलकार र चन्द्रागिरि केबलकार बन्द हुने भएका छन् ।
चितवनको कुरिनटारबाट गोर्खाको मनकामना मन्दिरसम्म चल्ने मनकामना केबलकार बैशाख ३१ र जेठ १ गते दुई दिन बन्द हुनेछ भने काठमाडौंको चन्द्रागिरि केबलकार भने मतदान हुने दिन बैशाख ३१ गतेमात्रै बन्द हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *