२ सयले सस्तियो सुन

भक्तपुर न्यूज

२८ वैशाख २०७४ ९:०७

२ सयले सस्तियो सुन

काठमाडौं, २८ बैशाख । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५३ हजार ५ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४० मा कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *