आज सुनचाँदीको भाउ स्थिर

भक्तपुर न्यूज

२४ वैशाख २०७४ ६:४९

आज सुनचाँदीको भाउ स्थिर

काठमाडौं, २४ बैशाख । आज साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ५३ हजार ५ सय रुपैयाँ रहेको सुन आज पनि ५३ हजार ५ सय रुपैयाँ मै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । गत शुक्रबार ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४० मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *