तोलामा ५ सय रुपैयाँले घट्यो सुन

भक्तपुर न्यूज

२१ वैशाख २०७४ ६:०८

तोलामा ५ सय रुपैयाँले घट्यो सुन

काठमाडौं, २१ बैशाख । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ३ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेको छ । अघिल्लो दिन ७ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४५ मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *