आज उम्मेद्वारको नामावली प्रकाशन गर्दै
काठमाडौं, २१ बैशाख । निर्वाचन आयोगले आज उम्मेद्वारको नामावली प्रकाशन गर्दैछ । बिहान साढे ११ देखि १ बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आज नै उम्मेद्वारका लागि नाम फिर्ता लिने समय तोकिएको छ ।
दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी फिर्ता लिन चाहनेले सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिनसक्ने आयोगले जनाएको छ । भोलि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यसूचि छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२