आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, १९ बैशाख । सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ७ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले घटेर ५४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ७ सय ६५रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ६० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६