प्रधानमन्त्री अस्वस्थ पश्चात काममा प्रभाव
काठमाडौं २ बैशाख । प्रधानमन्त्री सचिवालयका अनुसार मौसम परिवर्तनसँगै पुष्पकमल दाहाल अस्वस्थ भएका छन् । उनी अस्वस्थ भएपछि आज सिन्धुपाल्चोकमा हुने भनिएको राजनीतिक भेलासमेत प्रभावित भएको छ ।
प्रधानमन्त्री दाहाल विशेष राजनीतिक प्रशिक्षणका लागि सिन्धुपाल्चोक जाने तयारी रहेको थियो । तर, प्रधानमन्त्री दाहाल अस्वस्थ भएपछि सिन्धुपाल्चोकको कार्यकक्रसमेत स्थगित भएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको थियो । यसरी उनी अस्वस्थ भएपछि अन्य काममा समेत प्रभावमा पर्ने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४७