सुनचाँदीको भाउ बढ्यो
काठमाडौं, २९ चैत । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ५३ सयले घटेर ५४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । हिजो ७ सय ९५ रुपैयाँले कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ८ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६