सुनचाँदीको भाउ बढ्यो

भक्तपुर न्यूज

२२ चैत २०७३ ६:२३

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, २२ चैत । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । हिजो ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ४ सयले बढेर ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। १० रुपैयाँले बढेपछि आज चाँदी तोलाको ८ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *