सेतीमा बहाव घटेकाले ६ सय मेगावाट मात्रै सम्वभ

भक्तपुर न्यूज

११ चैत २०७३ ५:४४

सेतीमा बहाव घटेकाले ६ सय मेगावाट मात्रै सम्वभ

काठमाडौं ११ चैत । थ्री गर्जेजले पश्चिम सेतीमा ६ सय मेगावाटको मात्रै जलविद्युत आयोजना बनाउन सकिने बताएको छ । यसअघि ७ सय ५० मेगावाटको जलविद्युत आयोजना बनाउन मिल्ने निष्कर्ष निकालिएकेा थियो । तर, अहिले नदीमा पानीको बहाव घटेकाले ६ सय मेगावाट मात्रै सम्वभ भएको थ्री गर्जेजको भनाइ छ ।

अहिले थ्री गर्जेजले जल तथा मौसम विज्ञान विभागसँग सन् २०११ पछिको वषर्ात तथा मौसमसम्बन्धी जानकारी मागिरहेको छ । सन् २०११ अघिको सबै तथ्यांक सार्वजनिक भए पनि त्यसपछिका तथ्यांकहरु सार्वजनिक नभएका कारण थ्री गर्जेजले विभागसँग उक्त तथ्यांकको माग गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *