४८१ गाउँपालिकाका कार्यकारी अधिकृत तोकिए

भक्तपुर न्यूज

४ चैत २०७३ ५:५१

४८१ गाउँपालिकाका कार्यकारी अधिकृत तोकिए

काठमाडौं, ४ चैत । सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिई हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

https://drive.google.com/file/d/0B7XpSQb3cYh2blJ2ckF2NzBHY0k/view


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *