आज सुनचाँदीको भाउ घट्यो
काठमाडौं, १ चैत्र । आज सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५४ हजार १ सय रुपैयाँले कारोबार भएको सुन आज तीन सय रुपैयाँले घटेर ५३ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६