स्थानीय चुनावको लागि ११३ दलले निर्वाचन आयोगमा विवरण पेश गरे
काठमाडौं, २० फागुन । आउँदो बैशाख ३१ गते हुने स्थानीय चुनावको लागि ११३ दलले निर्वाचन आयोगमा विवरण पेश गरेका छन् । संविधान संशोधनको माग गर्दै आएका मधेसी मोर्चामा आबद्ध ६ वटा दलले भने आयोगमा दल दर्ता गराएनन् ।
तर ती दलहरुले जिल्ला र क्षेत्रमा नाम दर्ता गराएका छन् । जिल्ला र क्षेत्रमा दर्ता गराएकाले उनीहरुले पनि चुनावमा भाग लिन पाउने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२९ जेठ २०८२ ७:५६
कोशी प्रदेशबाट मनसुन पश्चिमतर्फ सर्न नसकेको मौसमविदहरूको भनाइ
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६