आज कालिमाटी तरकारी बजार बन्द
काठमाडौं, २० फागुन । आज कालिमाटी तरकारी बजार बन्द छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वि.सं. २०६८ साल फागुन २० गते आजकै दिन तरकारी बजारमा आगलागी भई ६ जनाको मृत्यु भएको दिनलाई कालो दिनका रुपमा सम्झदै आज कालीमाटी तरकारी बजार बन्द गरेको हो ।
उक्त आगलागीमा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको थियो । आगलागीबाट क्षती भएको भवनको मर्मतको काम पनि लगभग सकिएको समितिले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९