भोलि १ बजे सम्मका लागि संसद बैठक स्थगित
काठमाडौं, १९ माघ । निर्वाचन विधेयक पेश गर्दै आजको संसद बैठक स्थगित भएको छ। सभामुख ओनसरी घर्तिमगरको स्वास्थ्यमा समस्या भएको भन्दै आजको बैठकमा शून्य समय र विशेष समय राखिएको थिए।
आजको बैठकमा लामो समयसम्म बिरामी परेका कांग्रेस सभासद नरहरी आचार्य पनि उपस्थित थिए । कांग्रेसका तत्कालिन सभापति शुसील कोइरालाको निधनपछि यो उनको पहिलो उपस्थिति हो । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुख घर्तिले जानकारी गराइन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६