भक्तपुरमा यौन धन्दामा संलग्न ३ महिला सहित १४ भक्तपुर प्रहरीको फन्दामा
भक्तपुर १५ फागुन । भक्तपुरमा यौन क्रियाकलापम संलग्न रहेको आरोपमा प्रहरीले ३ महिला सहित चौधलाई होटेलबाट नियन्त्रणमा लिएको छ ।
भक्तपुरको नगरोकट ११ स्थित रातो भाले रेष्टुरेन्टमा अनैतिक क्रियाकलापमा संलग्न रहेको अवस्थामा प्रहरीले तीन जना महिला सहित १४ लाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउमा परेका अन्यको नाम भने हाल सम्म पनि खुलाएको छैन । पक्राउ परेकाहरुको बारे थप अनुसन्धान भइरहेको र आवश्यकता अनुसार कानुनी कारवाही गरिने भक्तपुर प्रहरी परिस स्रोतले जानकारी दिएको छ ।
राणाको आगमन पश्चात सो होटेलमा दुई पटक छापा मारि दर्जौनलाई नियन्त्रणा लिइसकेको छ ।
भक्तपुरमा पछिल्लो समयमा मौलाउँदो यौन ब्यवसायका बारे स्थानियहरु भन्छन् प्रहरीले बेलामौकामा मार्ने छापा सबैका लागि राम्रो आम्दानी बन्ने गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३