भक्तपुरमा बीरदल गणले मनायो साता ब्यापी सफाई अभियान
भक्तपुर १२ फागुन । महाशिवरात्री तथा सेना दिवसको २०७३ को उपलक्ष्यमा श्री बीरदल गणले भक्तपुरमा साता ब्यापी सरसफाई कार्यत्रम सञ्चालन गरेको छ ।
भक्तपुर नगर भित्रका एतिहासिक मठ मन्दिर तथा बिभिन्न स्थानका साथै अन्नतलिगेंश्वर नगरपालिका र सूर्यबिनायक नगरपालिका लगाएत जिल्लै भरी सरसफाई अभियान आज सम्मपन्न गरेको बीर दल गणका गणपति प्रमुख सेनानी अमृत काजी गुरुङ जानकारी दिए ।
उनले साता ब्यापी सरसफाई कार्यक्रममको अन्तिम दिन भक्तपुर सल्लाघारी स्थित सैनिक आवासिय माहाबिद्यालयको खेल मैदानमा श्री बीरदल गणको आयोजना र भक्तपुर रेडक्रश सोसाईटिको सहकार्यमा रक्त दान कार्यक्रम समेत सम्पन्न गरिएको बताए ।
नेपाली सेनाका सकल दर्जा र सैनिक आवासिय माहाबिद्यालयमा अध्ययनरत छात्र , छात्राहरु गरी एक सय पैंतालीसले रक्त दान गरेको गुरुङले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३