सुन एक सयले महँगियो

भक्तपुर न्यूज

१२ फागुन २०७३ १०:१३

सुन एक सयले महँगियो

काठमाडौं, १२ फागुन । आज सुन तोलामा १ सय रुपैयाँले बढेको छ। हिजो तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर ५५ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघलेजनाएको छ ।
चाँदी भने स्थिर रहेको छ। हिजो प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *