सुनचाँदीको मूल्य बढ्यो

भक्तपुर न्यूज

१ फागुन २०७३ ७:१२

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, १ फागुन । आज सुन प्रतितोला २ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको छ। गत शुक्रबार ५५ हजार २ सय रुपैयाँमा भएको सुनमा आज २ सय रुपैयाँले बढेर ५५ हजार ४ सय रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य गत शुक्रबार ८ सय ५ रुपैयाँ रहेकोमा आज ८ सय २० रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *