मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा एक युवकको मृत्यु
उर्लाबारी , १ फागुन । कोसीहरैँचा–१४ स्थित विराटचोक–विराटनगर सडकखण्डमा भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को ९ प ८४५१ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्र्याक्टरमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।
सडक किनारमा पार्किङ गरिराखेको को २ त ३०७० नं को ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक नाम, थर र वतन नखुलेका अन्दाजी ३०/३२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर र त्यसका चालकलाई इप्रका, बेलबारीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००