फागुन महिनाभरी चन्द्रागिरी केवलकारको टिकट ५० प्रतिशत छुट
काठमाडौ २८ माघ । चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकारमा फागुन महिनाभर विशेष छुटेको व्यवस्था गरेको छ । फागुन महिनाको सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिलाआउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने जनाएको छ ।
योसँगै सात सय रुपैयाँ पर्ने टिकट तीन सय रुपैयाँमा उपलब्ध गराउने चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।
यस सुविधाअन्तर्गतको टिकटकम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । एकजना यात्रुले एउटा मात्र टिकट लिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०