तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, २७ माघ । तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन (९९.९ प्रतिशत शुद्ध) सुनको मूल्य प्रतितोला ५५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला ८ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ ११:५६