आज सुन बढ्दा चाँदी स्थिर
काठमाडौं, २० माघ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । हिजोे ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको फाइन सुनको मूल्यमा आज एक सय रुपैयाँले बढेर ५५ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै स्टाण्डर्ड सुनको मूल्य तोलामा ५४ हजार ९ सय रुपैयाँ रहेको छ ।
चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ८ सय १० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१६