लप्पन छप्पनको अफिसियल गीत सार्वजनिक
काठमाण्डौं, २० माघ । चैत्र ११ लाइ प्रदर्शन मिति तय गरेको फिल्म लप्पन छप्पनको अफिसियल गीत रिलिज भएको छ । तर सार्वजनिक गीतमा लिड अभिनेता भनिएका दयाहाङ राइ र सौगात मल्ल भने अटाएका छैनन् ।
यसअघि सार्वजनिक ट्रेलरमा उच्च स्थान सहित निर्माण टिमले दयाहाङ र सौगात संलग्न दृश्यहरु बाहिर ल्याएको थियो । तर पछिल्लो रिलिज गीतमा अभिनेत्री वर्षा शिवाकोटिको पछि पछि दुइ कलाकार प्रकाशजंग शाह र सिद खरेललाइ देखाएको छ । दया, सौगातसँगै अर्का लिड अभिनेता अर्पण थापा गीतमा छैनन् ।
मुकुन्द भट्ट निर्दे्शित फिल्मको ट्रेलरले राम्रो तारिफ पाइसकेको छ । फिल्मलाइ नेपालसँगै बेल्जियममा खिचिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७