१ करोड ८० लाखको डुकाटीको बाइक सार्वजनिक
एजेन्सी, ७ माघ । डुकाटी कम्पनीले १ करोड ८० लाखको डुकाटी १२९९ सुपरलेग्रा मोडलको बाइक सार्वजनिक गरेको छ ।
१२ सय ८५ सीसीको यस बाइकमा २ सिलिन्डर इन्जीन छ भने ११ हजार आरपिएममा २१५ प्रति सेकेन्डको पावर क्षमता रहेको छ ।
निकै तिब्र गति क्षमता रहेको यस बाइक जम्मा ५ सय पिस मात्र उत्पादन गरिने इटालियन कम्पनी डुकाटीले जनाएको छ ।
यस बाइकलाई अर्डर गरेर किन्न सकिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९