लभ लभ लभको गीत रिलिज (भिडियो)
काठमाडौं, ७ माघ । नयाँ बर्षको अवसर पारेर बैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र लभ लभ लभको गीत रिलिज गरिएको छ । हिजो राजधानीमा पत्रकार सम्मेलन गर्दै दुई वटा भिडियो र फिल्मको अडियो सार्वजनिक गरिएको छ ।
सुरेश राईको संगीत रहेको तिमी अघि अघि बोलको गीतमा अरिफ रौफको स्वर रहेको छ । गीतमा मुख्य कलाकार स्वस्तिमा खड्का र सुरज पाण्डे फिचरिङ छन् । गीतको कोरोयोग्राफी कविराज गहतराजले गरेका हुन् ।
चलचित्र लभ लभ लभ दिपेन्द्र के. खनालको लेखन तथा निर्देशन तयार भएको हो ।चलचित्रमा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, ए गुरुङ लगायतको अभिनय छ । सुरज सिने आर्टसको ब्यानरमा बनेको फिल्मको निर्मात्री सर्मिला पाण्डे हुन भने अमृत पाण्डे प्रस्तुतकर्ता हुन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३