फाइन गोल्डको मूल्य बढ्यो
काठमाडौं, ४ माघ । सुनको मूल्य आज सामान्य बढेको छ । हिजोदेखि दुई तवरले वर्गीकरण गरेर सुनको मूल्य निर्धारण गर्न थालिएको छ । जसअन्तर्गत ९९ दशमलव ९९ प्रतिशत शुद्धता रहेको सुनलाई फाइन गोल्ड र ९९ दशमलव ५० प्रतिशत शुद्धता रहेको सुनलाई स्टाण्डर्ड गोल्ड भनी सुनचाँदी व्यवसायी महासंघले वर्गीकरण गरेको हो ।
यसअनुरुप आज फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयाँ छ । जुन अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ महँगो हो । स्टाण्डर्ड गोल्डको मूल्य प्रतितोला ५५ हजार रुपैयाँ रहेको छ। यो मूल्य अघिल्लो दिनकै हो ।
चाँदी भने यस दिन प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९