छुरा प्रहार गरेको आरोपमा १० जना पक्राउ
काठमाडौं, २ माघ। काभ्रेका मिलन लामालाई छुरा प्रहार गरेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको हो । हिजो दिउँसो ललितपुरको जावलाखेलमा ललितपुर तिखेदेवल बस्ने काभ्रेका मिलन लामालाई छुरा प्रहार गरेको आरोपमा तिखेदेवलका रोहित शाहीसहित १० जना पक्राउ परेका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले जानकारी दिए ।
लामाको जावलाखेलकै अल्का अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०