साँखुहुदै सिन्धुपाल्चोकको चौतारासम्म बस सञ्चालनमा
भक्तपुर, २ माघ । काठमाडौंको चुच्चेपाटीबाट साँखु, काभ्रेको कार्तिके चुरीथुम्का हुदै सिन्धुपाल्चोकको चौतारासम्म पुग्ने गरी हेलम्वु यातायातको वसको ऊद्योग राज्यमन्त्री कन्चन वादे श्रेष्ठले एक समारोहकाबीच संचालनको ऊद्घाटन गरेका छन् ।
काठमाडौंबाट नजिकै रहेपनि यातायातको सुविधाबाट बंचित यस भेगका वासिन्दा नियमित बस संचालनमा आऊने भएपछी निकै हर्षित भयका छन । कार्यक्रममा बाजा गाजा सहीत सयौ स्थानियले सो वसका चालक तथा सहचालकलाई माला लगाई सुरक्षित यात्रा गराऊन अनुरोध गरेका छन ।
बस संचालनको सुभारम्भ गर्दै मन्त्री श्रेष्ठले यस भेगका वासिन्दाको अब आर्थिक रुपमा फड़को मार्न सहज हुने र स्थानीय ऊत्पादनले बजार पाऊन सहज हुने वताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३