अब भक्तपुरको जगातिबाटै सवारी चालक अनुमती पत्र
भक्तपुर, २ माघ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सवारी चालक अनुमती पत्र लिन सहज पार्न देशभरको लाईसेन्स सिस्टमलाई अब अनलाईनमार्फत सुरु गर्न थालेको बताएका छन् ।
भक्तपुर जगातीमा खुलेको नयाँ यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र बागमतीको कार्यालय उद्घाटन गर्दै मन्त्री लेखकले चालक अनुमती पत्रमा देखिएको असहजतालाई न्यून गर्न देशै भरबाट चालक अनुमती पत्र अब अनलाइनबाट सुरु गर्ने र सहज सुबिधा दिने बताए ।
उनले अनुमती पत्र मात्र नभएर देशै भरबाट सहज अनुमती पत्र लिन सक्ने तर्फ सरकारले सोच बनाएको भन्दै यातायात कार्यालयबाट हुने सम्पूर्ण काम अब अनलाईनबाटै गरिन लागेको बताए ।
उनले सेवाग्राहीको चाप जुन कार्यालयमा हुन्छ त्यहाँ अनियमितता पनि त्यही हुने भन्दै सहज र पारदशी कामका लागि यातायात बिभाग लागि परेको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:१९