कार बम विस्फोट हुँदा ४३ को मृत्यु
एजेन्सी, २४ पुस । सिरियाको अजाज शहरमा भएको कार बम विस्फोटनमा परि कम्तिमा ४३ जनाको मृत्यु भएको छ । टर्कीसँगको सीमा नजिक रहेको बिद्रोही नियन्त्रित शहर अजाजमा विस्फोट भएको हो ।अदालतको बाहिरपट्टि विस्फोट भएको हो । अजाज शहरमा पछिल्लो समय बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आफ्नो गतिविधि तीब्र पारेको छ ।
अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएका छैनन् । अजाजमा टर्कीको साथ पाएको फ्रि सिरियन आर्मीको नियन्त्रण छ । आइएसले पनि यहाँ नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००