बैठक बस्दै नबसी संसद स्थगित
काठमाडौं, ७ पुस । आज बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । अर्को बैठक पुस १० गते दिउँसो १ बजेका लागि बोलाइएको छ । बिहीबारको बैठक पनि १ बजेका लागि बोलाइएको थियो ।
प्रमुख राजनीतिक दलहरुलाई सहमतिका लागि आजसम्मको समय दिएकी सभामुख ओनसरी घर्ति मगरले दलहरु सहमतिमा पुग्न असफल भएपछि संसद बैठक स्थगन गरेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७