केही दिनसम्म निरन्तर घटेको सुन आज प्रतितोला २ सयले बढ्यो
काठमाडौं, ३ पुस । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । गत शुक्रबार ५१ हजार ७ सय रुपैयाँ कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्ला केही दिनसम्म निरन्तर घटेको सुन आज २ सयले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९