५२ हजारबाट पनि ओर्लियो सुनको मूल्य
काठमाडौं, १ पुस । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो ५२ हजार १ सय रुपैयाँ कारोबार भएको सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य गत वर्षको माघयताकै सस्तो हो । माघमा भने प्रतितोला ४९ हजार रुपैयाँसम्म सुनको कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ वैशाख २०८२ १२:१८
कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुने बोर्डको स्पष्टोक्ति
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
१९ वैशाख २०८२ १३:००
चीन-अमेरिकाबिच व्यापार वार्ता हुने सम्भावना
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२