आजबाट सेतो सुर्य र पार्सल प्रदर्शन
काठमाडौं, २४ मंसिर । आजबाट दुई नेपाली चलचित्र सेतो सुर्य र पार्सल प्रदर्शनमा आएका छन् । सेतो सुर्य मल्टिप्लेक्स लक्षित हो भने पार्सल सिंगल स्कृन हो ।
विदेशमा सम्पन्न अवार्ड तथा फेस्टिभलमा उत्कृष्ट सेतो सुर्यलाई दिपक रौनियारले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, आशा मगराती, देशभक्त खनाल, दिपक क्षेत्री लगायत लिड अभिनयमा छन् ।
यस्तै पार्सलमा किशोर खतिवडा, प्रेम सुब्बा, विक्रम सिंह, नीता ढुङ्गाना, प्रेशिका निरौला लगायत लिड अभिनयमा छन् । निर्देशक रविन श्रेष्ठ हुन् भने लगानी किशोर लिम्बु सम्वाहम्गे छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००