ओलीले दोहोरो चरित्र देखाए : निधी
भक्तपुर, १९ मंसिर । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले संबिधान संशोधनको बिषयमा एमाले अध्यक्ष केपी ओलीले दोहोरो चरित्र देखाएको बताएका छन् ।
भक्तपुरको त्रिशुल डाँडामा आजबाट सुरु भएको श्रीमद भागवत धान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै निधिले ओलीले ५ नं प्रदेशको सवालमा पहिले आफूले दस्तखत गर्दा राष्ट्रबादी हुने र वर्तमान सरकारले त्यही प्रदेशको अवधारणा ल्याउँदा राष्ट्र बिरोधी हुने राजनीतिक बेइमानी भएको र दोहोरो भूमीका खेलेको आरोप लगाए ।
निधिले पूनर्निर्माणको काम सोचे अनुसार हुन नसकेको र सरकारले जुन गतिमा कार्य गर्नु पर्ने हो त्यसो हुन नसक्नु दुःखद् भएको बताए ।
उनले सो क्षेत्रमा निर्माण हुन लागेको श्री श्री श्री गुरु गोरखनाथ बाबाको मन्दिर निर्माणका लागि पाँच लाख सहयोग गरे ।
आजबाट २८ गतेसम्म महायज्ञ सञ्चालन हुने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८