अनुष्कासँगको रोमान्सपछि अर्की सुन्दरीलाई चुम्बन गर्दै भेटिए विराट
एजेन्सी, १६ मंसिर । भारतीय क्रिकेटर बिराट कोहोली बलिउड अभिनेत्री अनुष्का शर्मासँग लामो समयदेखी प्रेम सम्बन्धमा छन् ।
तर यति बेला बिराटको अनुष्का नभएर अर्कै एक बलिउड हिरोइनसँग रोमान्स गरिरहेको भिडियो भाइरल भएको छ ।
उनको यो भिडियो रियल लाइफमा नभएर अन स्क्रिन मात्र बलिउड अभिनेत्री जेनेलियासँग रोमान्स गरेका हुन् । हालै सार्वजनिक गरिएको एक भिडियो विज्ञापनमा विराट र जेनेलिया रोमान्टिक मुडमा चुम्बन गरिरहेका देखिन्छन् ।
यस्तो छ भिडियो
https://www.youtube.com/watch?v=ieO1vgnfFz0&feature=youtu.be
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ ११:४५