करिना आमा बन्दै
एजेन्सी, १३ मंसिर । भारतीय नायिका करिना कपुर आमा बन्ने भएकी छिन् । उनी आउँदो डिसेम्बर २० मा आमा बन्ने भएकी हुन् । करिनाका बुबा रणधिर कपुरले भारतीय समाचार संस्थासँग कुरा गर्दै आउँदो २० डिसेम्बरमा उनी आमा बन्ने बताए ।
रणधिरले भने हामी हाम्रो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न निकै आतुर भएका छौं । करिना र उनको पेटमा रहेको बच्चा स्वस्थ रहेको बताउदै रणधिरले डेलिभरी नर्मल हुने वा अप्रेशन गर्ने त्यस विषयमा निर्णय नभएको बताए । बच्चा जन्मिने बेलामा करिनाको स्वास्थ स्थिती विचार गरेर मात्रै अप्रेशन गर्ने वा नगर्ने बारे जानकारी दिने रणधिरको भनाई थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६