आज पनि बढ्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

१३ मंसिर २०७३ ७:१८

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, १३ मंसिर । आज सुन प्रतितोला २ सय र चाँदी १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सयले बढेर ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै हिजो ७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर चाँदी ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *