बाबुराम र उपेन्द्रको संयुक्त वक्तव्य

भक्तपुर न्यूज

१३ मंसिर २०७३ ६:१०

बाबुराम र उपेन्द्रको संयुक्त वक्तव्य

संविधान संशोधनबारे नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य निकालेका छन्। सोमबार दुई नेताले संयुक्त वक्तव्य निकालेर महत्वपूर्ण राष्ट्रिय मुद्धा सम्बोधन नै नहुने गरी गरिने संशोधनले समस्याको समाधान नहुने बताएका छन्।

दुई नेताले संविधान संशोधनको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनु पर्ने बताएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *