संशोधन विधेयक आज संसदमा दर्ता गर्ने सरकारको तयारी
काठमाडौ., १२ मंसिर । सरकारले संबिधान संशोधन विधेयक आज संसदमा दर्ता गर्ने तयारी गरेको छ । आन्दोलनरत मधेस केन्द्रित दलको माग सम्वोधनका लागि प्रदेशको सीमांकन, राष्ट्रिय सभामा प्रतिनिधित्व, नागरिकता र राष्ट्रिय भाषाका विषय समेटेर सरकारले संबिधान संशोधन प्रस्ताव अघि बढाउन लागेको हो ।
संबिधान संशोधन बिधयेक पारित गर्नका लागि आज दिउसो मन्त्री परिषद बैठक बोलाइएको छ । त्यसअघि सत्ता साझेदार नेपाली कांग्रेस, मधेस केन्द्रित दलसँग प्रधानमन्त्रीले परामर्श गर्दैछन । सीमांकन परिवर्तन गर्ने विषयलाई लिएर कांग्रेस र माओवादी केन्द्रभित्रै असन्तुष्टि हुँदा हुँदै दलले संशोधन अघि बढाउन लागेका हुन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८