पोखरामा अल्ट्रालाईट दुर्घटना, पाइलटको मृत्यु, एक घाईते
पोखरा, ८ मंसिर । पोखरामा अल्ट्रालाइट दुर्घटना हुदा पाइलटको मृत्यु भएको छ । दुर्घटनामा रसियन नागरिक अलेक्जेन्डर म्यासीमभको मृत्यु भएका होे । । दुर्घटनामा क्यानेडियन नागरिक २७ वर्षीया जिलेन मेरी भोल्कर घाइते भएकी छिन् । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
एभिया क्लबको ९एन ए एल सी कल साइन भएको अल्ट्रालाइट चापाकोट ६ स्थित रनवेबाट उडे लगत्तै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
हेन्ड ग्लाइडिङलाई तानेर उडाने क्रममा डोरी चुडिए पछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२१ वैशाख २०८२ १२:५९