भारतीय चर्चित योग गुरु रामदेव काठमाडौंमा
काठमाडौं, ७ मंसिर । भारतीय चर्चित योग गुरु रामदेवलाई काठमाडौं आएका छन् । वीरगन्जको योग शिविर सन्चालन गर्न रामदेव नेपाल आएका हुन ।
रामदेवलाई स्वागत गर्न गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, पन्तजली योगपीठ नेपालका शालिग्राम सिंह लगायतले विमानस्थलमा पुगेर नेपाली ढाका टोपी र खादा लगाएर स्वागत गरेका थिए ।
रामदेवलाई नेपाली पन झल्काउन ढाका टोपी र बुद्धमार्गीहरुको पवित्र खतक पहेलो खादा लगाइदिएका थिए ।
ढाका टोपी र खादा लगाएको फोटो ट्वीटरमा पोष्ट गर्दै योग गुरु रामदेवले आफू माता सीता र गौतम बुद्धको पवित्र धार्मिक भूमिमा योगाका लागि पुगेको जनाएका छन् ।
उनी यसअघि २०७२ वैशाखमा काठमाडौंमा योग शिविर सञ्चालन गर्न आएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२१ वैशाख २०८२ १२:५९