मल्लिकामाथि लुटपाटको प्रयास
एजेन्सी, ३ मंसिर । पेरिसमा बलिउड अभिनेत्री मल्लिका शेरावतमाथि लुटपाटको प्रयास भएको छ । बोल्ड अभिनयका लागि चिनिएकी मल्लिकालाई लुटेराहरूले आँखामा टियर ग्यासले छर्दै र कुटपिट गर्दै लुट्ने प्रयास भएको फ्रान्सेली प्रहरीले जनाएको छ ।
लुटेराहरूले मल्लिकालाई अनुहारमा मुक्का प्रहार गरेका थिए । उनलाई ३ जनाको समूहमा आएका लुटेराले उनको हातेब्याग लुट्ने प्रयास गरेका थिए ।
मल्लिका ११ नोभेम्बरदेखी आफ्ना प्रेमीसँग फ्रान्समा थिइन् ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६
कान्ति लोकपथ एकतर्फी सञ्चालन
८ जेठ २०८२ १५:५४