“मैले हेल्लो भनेर बोलाए” भन्दै गायक बिशाल आए बजारमा
काठमाडौँ, ३० कात्तिक । केहि समय उता देखि संगीतमा लागेका अनि संगीत लाई निकै नै माया गर्ने व्यक्ति हुन् बिशाल गौतम । चितवन स्थायी घर भएका गौतम नेपालि गित संगीतका लागि राम्रो प्रतिभा भएका स्रस्टा अनि सर्जक हुन् । “गाजलु आखाले” भने गित मार्फत चर्चित बनेका गौतम एक कुशल गायक हुन । गायक संगै उनि आफैमा गीतकार तथा संगीतकार नि हुन् । यिनै गायक संगीतकार गीतकार गौतमको नयाँ गित “मैले हेल्लो भनेर बोलाए” बजारमा सार्बजनिक भएको छ ।
यहि गीत मार्फत पनि पछिल्लो समय निकै नै चर्चामामा आईरहेका छन् । यसै गरि यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा स्वररशब्दरसंगीत बिशाल गौतमकै रहेको छ । गीतको एरेन्ज मोहित मुनालले गरेका छन् । यसै गरि यो गित मैले हेल्लो भनेर बोलाएको म्युजिक भिडियोमा हरि हुमागाई छायांकन निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोमा दुई प्रेमी प्रेमिका बिचको अपार मायालाई प्रेम लाइ देखाऊ खोजिएको छ । निराजन प्रधान र स्वस्तिमा खड्काको जिबन अभिनय रहेको भिडियो लाई बिशाल भण्डारीले निर्देशन गरेका छन् ।
भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस ;